आइतवार, श्रावण २४ गते २०८३

सुनको मूल्य स्थिर

बुधवार , जेठ २०, २०८३

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । यस्तै चाँदीको मूल्यमा केही गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

यस्तै, सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ ।
यता चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

 त्यस्तै, चाँदीको मूल्य आज ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको महासंघले जनाएको छ

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार