आइतवार, श्रावण २४ गते २०८३

नेपालको पासपोर्ट ९७औं स्थानमा,पहिलो नम्बरमा कुन मुलुक ?

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । पासपोर्टले तपाईं विश्वका कति भागहरूमा पुग्न सक्नुहुन्छ र कति देशमा भिसाविना प्रवेश भिसा, फ्री इन्ट्री पाउन सक्नुहुन्छ भन्ने तय गर्छ ।

कुनै देशका नागरिकहरूले भिसाविना कतिवटा देशमा जान सक्छन् भन्ने आधारमा विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२६ को नयाँ प्रतिवेदन सार्वजनिक भएको छ।

गत वर्षको तुलनामा विश्वको पासपोर्ट र्‍यांकिङमा धेरै फेरबदलहरू देखिएका छन् । प्रतिवेदन अनुसार,  गत वर्ष १०१ स्थानमा रहेको नेपाल ९७औं स्थानमा उक्लिएर केही सुधार गरेको छ ।

यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार