आइतवार, श्रावण २४ गते २०८३

सकियो सर्वदलीय बैठक, के विषयमा भयो छलफल?

सोमवार , जेठ २५, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ ।

बैठकमा लामिछालको भारत भ्रमण, रास्वपा नेतृत्वको सरकारले गरिरकेको काम र यसमा सुधार गर्नुपर्ने लगायतका विषयमा छलफल भएको वैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार