आइतवार, श्रावण २४ गते २०८३

ओली अस्वस्थ, त्रिवि शिक्षण अस्पतालमा

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

उनी अहिले उपचारको उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् । 
ओलीको सचिवालयका अनुसार कान र दाँतमा समस्या भएपछि ओली अस्पताल पुगेका हुन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार