सोमवार, श्रावण २५ गते २०८३

एक तोलामा पाँच हजार बढ्यो सुन

सोमवार , आषाढ १, २०८३

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९३ हजार २ सय रुपैयाँ थियो । 

त्यस्तै चाँदीको भाउ प्रतितोला आज १२० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १५ रुपैयाँ पुगेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार