आइतवार, श्रावण २४ गते २०८३

मन्त्री लम्सालको अभिव्यक्तिमा पूर्वआईजीपी खापुङको टिप्पणी– ‘कानुन बमोजिम नै त होला‍‍...’

सोमवार , आषाढ १, २०८३

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ भनेको अभिव्यक्तिप्रति पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले  कटाक्ष गरेका छन् । 

आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । 

सामाजिक सञ्जालको भिडियोमा पूर्वआईजीपी खापुङले कमेन्ट गरेका छन्, ‘कानून बमोजिम नै त होला नि मन्त्री ज्यूको आदेश ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार