सोमवार, श्रावण २५ गते २०८३

मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख

सोमवार , आषाढ १, २०८३

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ ।

अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वनलगायतका क्षेत्रलाई प्राथमिकता राखिएको छ ।
बजेटमा चालुतर्फ कुन विनियोजनको ३५। ५४ प्रतिशत अर्थात् १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ र पुँजीगततर्फ ६४।३५ प्रतिशत अर्थात् २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ खर्च प्रस्तवा गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार