आइतवार, श्रावण २४ गते २०८३

बागमती प्रदेशको बजेट ६६ अर्ब

सोमवार , आषाढ १, २०८३

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो । आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार