आइतवार, श्रावण २४ गते २०८३

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

मंगलवार , आषाढ २, २०८३

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् ।

निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार