सोमवार, श्रावण २५ गते २०८३

२० निर्माण कम्पनीलाई सोधियो सातदिने स्पष्टीकरण (सूचिसहित)

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० निर्माण कम्पनी र आपूर्तिकर्ताहरुलाई सातदिने स्पष्टीकरण सोधेको छ ।  ति कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधिएको हो । 


कार्यालयले सम्बन्धित कम्पनीहरूलाई कालो सूचीमा किन नराख्ने भन्ने आधार र प्रमाण भए लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको समय दिएको थियो।

तर तोकिएको समयभित्र स्पष्टीकरण नआएपछि फेरि ७ दिनभित्र स्पष्टीकरण दिन भन्दै सूचना जारी गरिएको हो।Notice.jpg

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार