काठमाडौं । पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।
अख्तियारका अनुसार यस प्रकरणमा अर्का एक जना व्यक्ति पनि पक्राउ परेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।