आइतवार, श्रावण २४ गते २०८३

यस्तो बन्यो रास्वपा प्रथम राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो

बुधवार , आषाढ ३, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।

रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार