आइतवार, श्रावण २४ गते २०८३

मन्त्रीहरुले नै सभामुखको मानमर्दन गरे– महर

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तथा प्रतिनिधि सभा सदस्य ऐन महरले सरकारका मन्त्रीबाट नै मानमर्दन भइरहेको बताएका छन् । 

संसद बैठक चलिरहेको समयमा वा सांसदहरुले बोलिरहेको समयमा सभामुखको आसन अगाडीबाट हिंड्न नहुने प्रतिनिधि सभा नियमावलीमा व्यवस्था रहेको जानकारी गराउँदै उनले सरकारा मन्त्रीले नै विहिबार त्यस्तो गतिविधि गरेको बताए ।

यस विषयमा महरले सभामुख अर्यालको ध्यानाकर्षण गराए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार