काठमाडौं । विज्ञान प्रविधि तथा नव प्रवर्तनमन्त्री महावीर पुनले संसदमा सुनाए गित सनाएका छन् । उनले मत यस्तो होइन दाई, पिरतीले जोगी बनायो भन्ने बोलको गित गाएका थिए ।
्
आफूलाई पनि पिरतीले सांसद र मन्त्री बनाएको प्रसंग उतार्दै मन्त्री पुनले आफ्नो मन्त्रालयको बारेमा ब्याख्या गर्ने क्रममा यस गित गाएका हुन् । मुलुकसंँग पिरती बसेकोले आफ्नो पनि देशसँग पिरती बसेको सो अवसरमा उनले बताए ।