आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। 

आज दिउसो ४ ;३० बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार