आइतवार, श्रावण २४ गते २०८३

मुसलधारे वर्षाले ताल बन्यो रास्वपाको महाधिवेशनस्थल

आइतवार , आषाढ ७, २०८३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनस्थलमा पानीको ताल बनेको छ । शनिबार राती परेको मुसलधारे पानीका कारण महाधिवेशनस्थल रहेको गेष्टहाउस चौरमा पानी जमेको हो ।

दिउँसो दुई बजे महाधिवेशनको उद्घान गर्ने कार्यतालिका छ ।  उद्घाटनको लागि अहिले मञ्च निर्माणको काम धमाधम भइरहेको छ भने चौरमा जमेको पानी व्यवस्थापनको तयारी पनि भइरहेको छ ।

2.png
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार