आइतवार, श्रावण २४ गते २०८३

बैकल्पिक राजनीतिको उपलब्धि रास्वपा – भट्टराई

आइतवार , आषाढ ७, २०८३

 

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको फलस्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको बताएका छन् । 


अहिलेको रास्वपा बैकल्पिक राजनीतीको महत्वपूर्ण उपलब्धि रहेको पनि उनले बताए ।  

‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने ।

आफूले यस्तो भन्दा के पाउन लाग्यो र के ललिपप पायो भन्दै टिप्पणी हुने गरेको भन्दै उनले आलोचना गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार