आइतवार, श्रावण २४ गते २०८३

जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त

मंगलवार , आषाढ ९, २०८३

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्षको पद रिक्त भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश गरेपछि पद रिक्त भएको हो ।

निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा कांग्रेसबाट निर्वाचित गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाको नाम पनि छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार