आइतवार, श्रावण २४ गते २०८३

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण विभागमा हाजिर

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्‍याएको हो । उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार