आइतवार, श्रावण २४ गते २०८३

जेनजी आन्दोलनमा ध्वस्त भएको बौद्धको भाटभटेनी सञ्चालनमा

बुधवार , आषाढ १०, २०८३

काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनःसञ्चालनमा आएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उक्त स्टोर ध्वस्त भएको थियो । 

स्टोरको सम्पूर्ण पुनःनिर्माण पूरा गरिएको छ । स्टोरबाट आधुनिक सुविधा तथा पहिलाजस्तै गुणस्तरीय सेवा उपलब्ध गराइने भाटभटेनीले जनाएको छ । सम्पूर्ण भौतिक संरचना ध्वस्त पारिएको बौद्ध भाटभटेनी पुनः सञ्चालनमा ल्याउन ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर सहयोग र विश्वासप्रति भाटभटेनीले आभार व्यक्त गरेको छ।bhat-bhateni_CNx09L12uR.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार