आइतवार, श्रावण २४ गते २०८३

शिक्षा मन्त्री पोखरेलले ग्रहण गराए त्रिवि सेवा आयोगका अध्यक्ष र सदस्यको शपथ

बिहिवार , आषाढ १८, २०८३

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । ।

शिक्षा मन्त्रालयमा विहिबार आयोजित एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराइएको हो । साथै, नवनियुक्त अध्यक्ष किशोर थापाले नवनियुक्त सदस्य प्रा डा रेजिना मास्केलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

शिक्षा मन्त्री पोखरेलले लुवै जनालाई बुधबार अध्यक्ष र सदस्यमा नियुक्त गरेका थिए ।  यससँगै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पुर्णता पाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार