शनिवार, कार्तिक ८ गते २०८३

भीरबाट खसेको ढुंगाले लियो आमाछोरीको ज्यान

बुधवार , आश्विन ६, २०७८

काठमाडौं। रोल्पामा भीरबाट खसेको ढुंगाले आमाछोरीको ज्यान लिएको छ। रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको भिरमाथीबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो।

घटनाको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदी पुष्टी गरे। रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको पनि मृत्यु भएको उनले जानकारी दिए।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार