आइतवार, श्रावण २४ गते २०८३

कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी अनिवार्य अवकाशमा

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मंगलबारदेखि अनिवार्य अवकासशमा गएका छन् । ६५ वर्षे उमेर हदका कारण भण्डारी अवकासमा गएका हुन् । आयोगले उनलाई विदाई समेत गरेको छ । 

आयोगमा आयोजित आफ्नो बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै चालु बजेट अधिवेशनबाटै कानुन बन्न नसके आगामी दिनमा निर्वाचन झनै पेचिलो बन्ने र निर्वाचन नै नहुन सक्ने जोखिम औँल्याए।

प्रतिक्रिया
सम्बन्धित समाचार