आइतवार, श्रावण २४ गते २०८३

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

बुधवार , आषाढ २४, २०८३

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सभामुख डीपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित भएको घोषणा गरेका हुन् । 


बैठकमा बोल्ने क्रममा एमालेका सांसद राजेन्द्रकुमार राईसँग नोकझोक भएपछि बैठक स्थगित भएको घोषणा गरिएको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार