बुधवार , आषाढ २४, २०८३
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक दिउँसो साढे तीन बजे बस्नेछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।