आइतवार, श्रावण २४ गते २०८३

मधेश प्रदेश विनियोजन विधेयक प्रस्तुत

आइतवार , आषाढ २८, २०८३

काठमाडौँ । मधेश प्रदेश सरकारको विनियोजन विधेयक २०८३ प्रस्तुत भएको छ ।

प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटबारे सदन अवरुद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन ।

विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार