आइतवार, श्रावण २४ गते २०८३

प्रतितोला दुई हजार आठ सय रूपैयाँ घट्यो सुनको भाउ

सोमवार , आषाढ २९, २०८३

काठमाडौँ ।नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ।

आइतबार तोलामा ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार तोलामा चार हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार