सोमवार, आश्विन १२ गते २०८३

प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। बुधबारको बैठकपछि दुई साताको लागि प्रतिनिधिसभाको बैठक स्थगित गर्ने तयारी भएको हो। अर्को बैठक साउन १३र१४ गते राख्ने सहमति आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो।

बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्नुअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नकै आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार