आइतवार, श्रावण २४ गते २०८३

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउन काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको सहभागी सरोकारवालाले बताए ।

उहाले व्यवसायीहरुका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार