आइतवार, श्रावण २४ गते २०८३

बीपी स्मृति दिवसमा कांग्रेसको दश लाखको कल्याण कोष

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापना गर्ने घोषणा गरेको छ।

कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकालाई सहयोग गरिने बताएका छन्। 

कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन  गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार