सोमवार, आश्विन १२ गते २०८३

बाइकमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय जरिवाना तिराइयो

शुक्रवार , श्रावण ८, २०८३

काठमाडौँ ।चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक प्रहरी कार्यालय, लहानले सांसद गुप्तालाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना तिराएको हो। जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उहाँलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार