काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रीपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार बैठक बुधबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकका एजेण्डाबारे जाकारी गराइएको छैन ।