आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाहले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै

बिहिवार , श्रावण १४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

उनले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार