आइतवार, श्रावण २४ गते २०८३

आज तीते करेलाको मुल्य प्रतिकिलो ७०,अन्य तरकारीको भाउ कति?

शनिवार , श्रावण १६, २०८३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३०, आलु रातो (लाम्चो) प्रतिकिलो ५१, आलु रातो (गोलो) प्रतिकिलो ५१, आलु रातो (मुढे) प्रतिकिलो ५१, आलु रातो (भारतीय) प्रतिकिलो ३७, आलु सेतो प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ५७ रहेको छ ।


यसैगरी, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो ८०, बन्दा (लोकल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ११०, रातो मूला प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, सेतो मूला (लोकल) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो ८०, मकै बोडी प्रतिकिलो ९०, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो १००, तीते करेला प्रतिकिलो ७०, लौका प्रतिकिलो ७०, परवर (लोकल) प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार