काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय र मातहतका निकायका सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको छ ।
मन्यमन्त्री सस्मित पोखरेलले उक्त जिम्मेवारी हेरफेर गरेक हुन। जिम्मेवारी निम्न रहेको छ-
श्रीप्रसाद भट्टराई, प्रवक्ता तथा योजना महाशाखा, शिक्षा तथा खेलकुद मन्त्रालय
जयराज अधिकारी, उच्च तथा प्राविधिक शिक्षा महाशाखा, शिक्षा तथा खेलकुद मन्त्रायल
शिवकुमार सापकोटा, खेलकुद तथा विद्यालय शिक्षा महाशाखा, शिक्षा तथा खेलकुद मन्त्रालय
हरि निरौला, चिकित्सा शिक्षा आयोग
चन्द्रकान्त भुसाल, शैक्षिक परीक्षण केन्द्र
महेन्द्र पराजुली, पाठ्यक्रम विकास केन्द्र
लक्ष्मी भट्टराई, शिक्षा विभाग
वसन्त कोइराला, शिक्षा विभाग ।