मंगलवार, आश्विन १३ गते २०८३

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

सोमवार , श्रावण २५, २०८३

काठमाडौं । मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको छ ।

आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष ०८२र०८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको धारा २९४ बमोजिम अध्यक्ष अलीले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार