सोमवार , श्रावण २५, २०८३
Shares
काठमाडौं । चोरीका मोटरसाइकलसहित १४ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको पीडीत सहायता इकाईको टोलीले पक्राउ गरेको हो । उनीहरुबाट चोरी भएका स्कुटर र मोटरसाइकल बरामद भएका छन् ।