आइतवार, श्रावण २४ गते २०८३

काठमाडौंमा सोमबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिइने, खोपकेन्द्रको विवरण हेर्नुहोस्

आइतवार , आश्विन १०, २०७८

काठमाडौं। काठमाडौंमा सोमबारदेखी कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउन सुरु गरिने भएको छ। जिल्लामा १९ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको हो। स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाइने छ। 

कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ।
निम्न स्थानमा खोप लगाइने छ

khop-verocel.jpg

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार