सोमवार, आश्विन १२ गते २०८३

नागढुंगा -मुग्लिन सडक खुल्यो

सोमवार , भाद्र १, २०८३

काठमाडौं । पहिरो पन्छाएसँगै नागढुंगा -मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुक्खा पहिरो खस्दा सोमबार बिहान पौने ६ बजेदेखि दुईतर्फी सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार