शनिवार, कार्तिक ८ गते २०८३

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

सोमवार , आश्विन ११, २०७८

काठमाडौं। प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार