सोमवार, आश्विन १२ गते २०८३

२७ सहसचिवको सरुवा, अख्तियारको मात्रै चार जना (सूचिसहित)

सोमवार , भाद्र ८, २०८३

काठमाडौं । सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सह सचिवको सरुवा गरेको छ। सरुवामा परेकामध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयागको मात्रै चार जना रहेका छन् ।

भदौ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले सह(सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो। त्यसका आधारमा सरकारले २७ सहसचिवलाई विभिन्न स्थानमा खटाएको छ।

1.jpg
undefined
2.jpg
undefined

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार