सोमवार, आश्विन १२ गते २०८३

चार जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन, थानकोटमै रोकिए सवारी साधन

बुधवार , भाद्र १०, २०८३

काठमाडौं । भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म नेपाल प्रहरीले त्रीशुली नदीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । 


प्रहरीका अनुसार नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गएिको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार