शुक्रवार , भाद्र १९, २०८३
Shares
काठमाडौं । त्रुतत्रिशुली थ्री ए जनविधुत आयोजनाबाट एक जनाको जिवितै उद्धार गरिएको छ।
भित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको छ। अरु पनि छन् भन्ने जानकारी प्राप्त भएको छ।
अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।