सोमवार, आश्विन १२ गते २०८३

नारायणी नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

शनिवार , आश्विन १०, २०८३

काठमाडौं । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट चितवन र दरमखोला वामिटक्सार, बागलुङ जिल्ला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । 

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने स्थानका बासिन्दा बेलुकासम्मै उच्च सतर्क रहनुपर्ने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार