काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको राजनितिक प्रतिवेदनमा आफ्नो मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग रहेको बताएका छन्।
एमालेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी कांग्रेस नै भएको उल्लेख गरेका हुन्। ओलीले कांग्रेसलाई पुँजीवादी वर्ग चरित्र, नवउदारवादी, यथास्थितिवादी र राष्ट्रियताका विषयमा ढुलमुले रहेको आरोप लगाएका छन्।
यस्तो छ ओलीको प्रतिवेदन