आइतवार, आश्विन २५ गते २०८३

प्रकाशमान सिंहको दबदबा रहेको कागेश्वरी–मनहरामा देउवापक्षले बाजी मार्यो

आइतवार , आश्विन १७, २०७८

नेपाली काँग्रेसको कागेश्वरी(मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन्।

हिजो भएको नगर अधिवेशनबाट दाहाल १५१ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। दाहाल सभापति शेरबहादुर देउवानिकट हुन्। अर्का प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले १३८ मत पाए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार