आइतवार, आश्विन २५ गते २०८३

एमालेको विधान महाधिवेशन सम्पन्न, १०औं महाधिवेशन बुटवलमा गर्ने घोषणा

आइतवार , आश्विन १७, २०७८

काठमाडौं। नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको समापन गर्दै पार्टीको १० औं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गरे। 

प्रथम विधान महाधिवेशनको समापनका अवसरमा एमालेले पार्टीको महाधिवेशन मंसिर तेस्रो साता बुटवलमा गर्ने निर्णय गरेको ओलीले सुनाए। गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेका हुन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार