काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक स्थितिका विषयमा छलफल भएको जनालइएको छ।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो। यसअघि पनि नेता विप्लवले राजनीतिक दलका सबै शीर्ष नेतासँग भेटवार्ता गरेका थिए।