आइतवार, आश्विन २५ गते २०८३

मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक सुरु

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो।

यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार-चार मन्त्रालय पाउने गरी छलफल भएको थियो। तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार