आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

बिहिवार , आश्विन २१, २०७८

काठमाडौं। बिहिबार नेपालमा ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको हो। 

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। सोही अवधीमा ९११ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार